Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ स्थिर

सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

१४, मंसिर २०८०
सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।

यसैगरी, यो दिन तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य पनि यो दिन स्थिर रहेको छ ।

बिहीबार चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

images
प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १४:३०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology