Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

८, मंसिर २०८०
शुक्रबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो । यो दिन छापावाला छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । यो दिन चाँदीको भाउ ५ रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - ११:२३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology