Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?

विष्णु प्रसाद भुसाल

२४, आश्विन २०८०
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस ?
images

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७०–८० को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ११.० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १०.५० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

असोज २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - ११:१९:२१ बजे

 

विष्णु प्रसाद भुसाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology