Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउ स्थिर

सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

८, फाल्गुण २०७९
सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । आज (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रति तोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

तेजावी सुन पनि स्थिर रहँदै प्रति तोला १ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य पनि स्थिर रहँदै प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७९ सोमवार - ११:००:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology