Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ स्थिर

मंगलबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

२४, माघ २०७९
मंगलबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । आज (मंगलबार) सुनचाँदीको भाउ स्थिर रहेको छ। सोमबार प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन स्थिर रहदै आज मंगलबार पनि सोहि भाउमा नै कारोबार भइरहेको छ ।

तेजावी सुन पनि स्थिर रहदै प्रति तोला १ लाख ४ हजार १ सयमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ पनि स्थिर रहँदै आज प्रतितोला १३ सय २० रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - १२:०८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology