Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

बिहीबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

दैनिकी न्यूज

५, माघ २०७९
बिहीबार सुनको भाउ स्थिर, चाँदीको घट्यो
images

काठमाडौं । आज (बिहिबार) सुनको भाउ स्थिर रहेको छ। बुधबार प्रतितोला १ लाख ४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोहि भाउ मै कारोबार भईरहेको छ। त्यस्तै तेजाबी सुनको भाउ पनि स्थिर रहदै १ लाख ४ हजार रुपैयाँ नै कारोबार भईरहेको छ।

आज चाँदीको भाउ भने प्रतितोला २० रुपैयाँले घटेर १३ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ५, २०७९ बिहिवार - १०:५८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology