Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ बढ्यो

शुक्रबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

२२, पौष २०७९
शुक्रबार सुनको भाउ बढ्यो
images

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ बढेको छ। बुधबार तोलाको १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सयले बढेर १ लाख ३ हजार ३ सयमा प्रति तोला कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सँगै तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउमा भने गिरावट आएको छ। तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ।

 

images
प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - ११:२३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology