Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

दैनिकी न्यूज

२०, पौष २०७९
बढ्यो सुनको भाउ
images

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा पुगेको छ।

बुधबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ।

चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :पौष २०, २०७९ बुधवार - ११:२९:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology