Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै

दैनिकी न्यूज

६, मंसिर २०७९
भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापाको अग्रता कायमै
images

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले १ हजार २९१ मतले अग्रता लिएको छ ।

जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले १२ हजार ५३ मत प्राप्त गरेका छन् । ३० हजार ३९३ मत गनिसक्दा उनले सो मत प्राप्त गरेका हुन् ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले १० हजार ७६२ मत प्राप्त गरेका छन् ।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ०८:४९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology