काठमाडौं । आज (शुक्रबार) सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा १ हशजार ३ सय रुपैयाँले बढेर तोलाको ९५ हजा ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार ३ सय रुपैयाँले नै बढेर तोलाको ९५ हजार २ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएको छ ।