Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो

सुनको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

२५, आश्विन २०७९
सुनको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार २ सय रुपैयाँले नै घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १२ सय १५ रुपैयाँ कायम भएको छ ।

images
प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - १०:५७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology