Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनको भाउ ५ सयले बढ्यो

बिहीबार सुनको भाउ ५ सयले बढ्यो

दैनिकी न्यूज

६, आश्विन २०७९
बिहीबार सुनको भाउ ५ सयले बढ्यो
images

काठमाडौं । आज (बिहिबार) सुनको भाउ बढेको छ । बुधबार तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ८५ रुपैयाँ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १०:५३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology