Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

सोमबार बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२०, भाद्र २०७९
सोमबार बढ्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ ९३ हजार २ सय रुपैयाँ पुगेको छ।

सोमबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - ११:०६:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology