Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१०, भाद्र २०७९
शुक्रबार सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदी भाउ स्थिर रहेको छ । अघिल्लो दिनकै भाउ कायम हुँदै आज पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै भाउ प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी पनि ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७९ शुक्रवार - ११:०२:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology