Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ घट्यो

सोमबार सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

६, भाद्र २०७९
सोमबार सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो भने चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९५ हजार तीन सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको भाउ प्रतितोला ९४ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ११ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०७९ सोमवार - ११:०३:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology