Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ घट्यो

आइतबार सुनचाँदीको भाउ घट्यो

दैनिकी न्यूज

२२, श्रावण २०७९
आइतबार सुनचाँदीको भाउ घट्यो
images

काठमाडौं । आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको भाउ प्रतितोला ९५ हजार ८०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको भाउ ९६ हजार ३०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ । महासंघले आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ छ । जुन, गत शुक्रबार १२ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २२, २०७९ आइतवार - ११:२४:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology