Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार सुनको भाउ स्थिर

बुधबार सुनको भाउ स्थिर

दैनिकी न्यूज

२५, जेठ २०७९
बुधबार सुनको भाउ स्थिर
images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ पाँच रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला १२ सय ७८० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७९ बुधवार - ११:४८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology