Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार सुन चाँदीको भाउ स्थिर

आइतबार सुन चाँदीको भाउ स्थिर

दैनिकी न्यूज

१५, जेठ २०७९
आइतबार सुन चाँदीको भाउ स्थिर
images

काठमाडौं । आइतबार सुनको भाउ स्थिर छ । शुक्रबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि तोलाको ९८ हजार रुपैयाँमा नै कारोबार भईरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९७ हजार ५ सय रुपैयाँमै स्थिर छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १२ सय ८० रुपैयाँमै स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको भाउ ८३ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - ११:०७:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology