Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार तोलामा १३ सय रुपैयाँले घट्यो सुनको भाउ

आइतबार तोलामा १३ सय रुपैयाँले घट्यो सुनको भाउ

दैनिकी न्यूज

१, जेठ २०७९
आइतबार तोलामा १३ सय रुपैयाँले घट्यो सुनको भाउ
images

काठमाडौं । आज आईतबार सुनको भाउ घटेको छ । बिहीबार (बैशाख २९ गते) ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १३ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ सस्तिँदै १ हजार २४० रुपैयाँमा किनबेच भईरहेको छ ।

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - १३:१४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology