Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनचाँदीको भाउ आज स्थिर

सुनचाँदीको भाउ आज स्थिर

दैनिकी न्यूज

२१, बैशाख २०७९
सुनचाँदीको भाउ आज स्थिर
images

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहेको हो । आज प्रतितोला छापावाल सुन ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको पनि स्थिर रहँदै तोलाको १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :बैशाख २१, २०७९ बुधवार - १२:२३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology