Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

दैनिकी न्यूज

२०, बैशाख २०७९
भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश
images

काठमाडौं । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापित शेरबहादुर देउवाले आज केसी र खड्कालाई पार्टी प्रवेश गराएका हुन् ।

यस्तै अर्का कलाकार रवीन्द्र खड्कालाई पनि सभापित देउवाले पार्टी प्रवेश गराएका छन् । अहिले उनीहरूको जिम्मेवारीको बारेमा केही बताइएको छैन ।

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १५:५२:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology