Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

दैनिकी न्यूज

३, बैशाख २०७९
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
images

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नै बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवम् उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०७९ शनिवार - ०८:३९:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology