Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, आज एक लाख एक सयमा कारोबार हुँदै

सुनको भाउ घट्यो, आज एक लाख एक सयमा कारोबार हुँदै

दैनिकी न्यूज

२८, चैत्र २०७८
सुनको भाउ घट्यो, आज एक लाख एक सयमा कारोबार हुँदै
images

काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

28.PNG
आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर छ । आइतबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कायम भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - ११:१३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology