Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुन र चाँदीको भाउ घट्यो

सुन र चाँदीको भाउ घट्यो

दैनिकी न्यूज

१४, चैत्र २०७८
सुन र चाँदीको भाउ घट्यो
images

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि १ लाख रुपैयाँमा झरेको छ।

त्यस्तै चाँदीको भाउमा पनि गिरावट देखिएको छ। चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो।

चाँदी प्रतितोला १३८० रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - ११:०८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology