Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बिहीबार सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिहीबार सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२६, फाल्गुण २०७८
बिहीबार सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौँ । सुनचाँदी बजारमा आज –बिहीबार) छापावाल सुनको भाउ एकैदिन प्रतितोलामा तीन हजार ५०० रुपैयाँले घटेर एक लाख दुई हजार रुपैयाँ ५०० पुगेको छ । त्यस्तै तेजाबी सुन पनि १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला रु एक लाख पाँच हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रति तोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियोे ।
26.PNG
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार भाउका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ । बुधबार चादी एक हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - १०:५७:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology