Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

मंगलबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

दैनिकी न्यूज

२४, फाल्गुण २०७८
मंगलबार सुनको भाउ स्थिर, चाँदीको घट्यो
images

काठमाडौं । आज (मंगलबार) सुनको भाउ स्थिर रहेको छ । सोमबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि स्थिर रहँदै प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि स्थिर रहदै प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - ११:१८:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology