Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा ६ करोड ३३ लाख बोनस शेयर सूचिकृति

नेप्सेमा ६ करोड ३३ लाख बोनस शेयर सूचिकृति

दैनिकी न्यूज

१५, फाल्गुण २०७८
नेप्सेमा ६ करोड ३३ लाख बोनस शेयर सूचिकृति
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ३ वाणिज्य बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ३ वाणिज्य बैंकको गरि कुल ६ करोड ३३ लाख ३३ हजार ९ सय ९५ दशमलव ००४५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज नेप्सेमा कृषि विकास बैंकको २० प्रतिशतले हुन आउने २ करोड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता बोनस शेयर, सिद्धार्थ बैंकको १४।२५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख २१ हजार २ सय ७६ दशमलव ३६ कित्ता बोनस शेयर र प्राइम कमर्शियल बैंकको १६ प्रतिशतले हुन आउने २ करोड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै शेयर आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् । 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - १५:४०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology