Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आइतबार ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१५, फाल्गुण २०७८
आइतबार ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९६ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९६ हजार १०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामै १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९८ हजार र तेजाबी सिन ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँ घटेर चाँदी १३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - ११:११:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology