Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज नेप्सेमा ८५ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत

आज नेप्सेमा ८५ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत

दैनिकी न्यूज

४, फाल्गुण २०७८
आज नेप्सेमा ८५ लाख ७२ हजार कित्ता बोनस शेयर सूचिकृत
images

काठमाडौं । बुधवार नेप्सेमा स्ट्याण्डर्ड चार्टड बैंकको बोनस शेयर सुचिकृत भएको छ । कम्पनीको ८५ लाख ७२ हजार २३० दशमलव ८१ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

अब यो शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि खरीद विक्री गर्न सक्नेछन् । कम्पनीले मंसिर २८ गते सम्पन्न वार्षिक साधरण सभाबाट पारीत भएको १० प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - १७:१३:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology