Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ बढ्यो सुन, चाँदीको भाउ कति?

सुनको भाउ बढ्यो सुन, चाँदीको भाउ कति?

दैनिकी न्यूज

१९, माघ २०७८
सुनको भाउ बढ्यो सुन, चाँदीको भाउ कति?
images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - १२:४०:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology