Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कति प्रस्ताव गर्यो एनएलजी इन्स्योरेन्सले लाभांश ?

कति प्रस्ताव गर्यो एनएलजी इन्स्योरेन्सले लाभांश ?

दैनिकी न्यूज

१४, माघ २०७८
कति प्रस्ताव गर्यो एनएलजी इन्स्योरेन्सले लाभांश ?
images

काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ । 

images
प्रकाशित मिति :माघ १४, २०७८ शुक्रवार - १५:४२:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology