Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

अर्बको ऋणः लिने फरार, दिने चुपचाप

अर्बको ऋणः लिने फरार, दिने चुपचाप

दैनिकी न्यूज

१४, माघ २०७८
अर्बको ऋणः लिने फरार, दिने चुपचाप
images

काठमाडौं । लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो ।

अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगतसमेत गरी अर्बसम्म ऋण रहेको अनुमान छ । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :माघ १४, २०७८ शुक्रवार - ०६:३९:४६ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # ऋण

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology