काठमाडौं । सेयर बजारमा आइतबार दोहोरो अंकको करेक्सन आएको छ । आज नेप्से सूचक १०.८३ अंकको गिरावट आउदै २९२०.५१ को विन्दुमा आएर आजको कारोबार बन्द घएको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँमा किनबेच भएका छन् । यो दिन ८७ हजार ४७८ वटा कारोबार भएका छन् ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूह मध्ये ५ वटा समूहको शेयर मूल्य बढेको छ भने बँकी ८ वटा समूहको शेयर मूल्य घटेको छ ।

सर्वाधिक करोबार गर्ने कम्पनीहरु

सर्वाधिक कमाउने कम्पनीहरु

सर्वाधिक गुमाउने कम्पनीहरु
