Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

२७, पौष २०७८
मंगलबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ । हिजो चादी तोलमा ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :पौष २७, २०७८ मंगलवार - ११:०८:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology