Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज दुई कम्पनीका शेयर नेप्सेमा सूचिकृत

आज दुई कम्पनीका शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

१८, पौष २०७८
आज दुई कम्पनीका शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । दुई ओटा अलग–अलग कम्पनीको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज९नेप्से० मा सूचीकृत भएको छ ।

सानिमा माई हाइड्रोपावरको २८ लाख ८ हजार ४१० कित्ता र कालिका लघुवित्त वित्तीय संस्थाको २ लाख ४५ हजार ५०८ दशमलव ९५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

सानिमा माई हाइड्रोपावरले कात्तिक ११ गते सम्पन्न साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाले गत वैशाख ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - २१:३९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology