Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१६, पौष २०७८
शुक्रबार सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढ्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९२ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो (बिहीबार) सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोल छापावाल सुन ९२ हजार १०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी १२ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - ११:४८:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology