Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार सुनको भाउ बढ्यो

सोमबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

१२, पौष २०७८
सोमबार सुनको भाउ बढ्यो
images

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा पुगेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा आइपुगेको छ।

चाँदीको भाउ भने आइतबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - ११:०६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology