Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सेन्ट्रल फाइनान्सले प्रस्ताव गर्यो लाभांश

सेन्ट्रल फाइनान्सले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

१, पौष २०७८
सेन्ट्रल फाइनान्सले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ७.७ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । 

 

images
प्रकाशित मिति :पौष १, २०७८ बिहिवार - ११:०७:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology