ललितपुर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको उपसभापति पदको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिले दिएको पछिल्लो मतपरिणाम अनुसार ४३ सय ५८ मत गणना हुँदा सभापति शेरबहादुर देउवा पक्षका पुर्णबहादुर खड्का १९०१, विजयकुमार गच्छदार १७२५, चन्द्र भण्डारी १४६५, धनराज गुरुङ १७४१, सुजाता काेइराला, महेश आचार्य, दिव्यश्वरी शाह उपसभापति उम्मेदवार थिए ।