Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काङ्ग्रेस उपसभापति पदमा देउवापक्षकै नेताको अग्रता

काङ्ग्रेस उपसभापति पदमा देउवापक्षकै नेताको अग्रता

दैनिकी न्यूज

२९, मंसिर २०७८
काङ्ग्रेस उपसभापति पदमा देउवापक्षकै नेताको अग्रता
images

ललितपुर । नेपाली काङ्ग्रेसको उपसभापति पदको लागि भएको निर्वाचनको मतगणना जारी छ । बुधबार बेलुकादेखी काङ्ग्रेस पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका नेताको अग्रता कायम छ । निर्वाचन समितिले दिएको पछिल्लो जानकारी अनुसार ३५५८ मत गणना हुँदा पुर्णबहादुर खड्का-१६३४ विजयकुमार गच्छदार -१४४३ चन्द्र भण्डारी -१२५७ धनराज गुरुङ -१४३७ सुजाता काेइराला-४३८ महेश आचार्य -४१३ दिव्यश्वरी शाह-११७ मत पाएका छन् ।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - २२:३२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology