Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार सुनको भाउ बढ्यो

आइतबार सुनको भाउ बढ्यो

दैनिकी न्यूज

२६, मंसिर २०७८
आइतबार सुनको भाउ बढ्यो
images

काठमाडौं । आइतबार सुनको भाउ तीन सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रहेको छ भने तेजावी सुनको पनि ३०० रुपैयालेँ घटेर प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि समान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - १३:१४:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology