Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ ह्वात्तै घट्यो

सुनको भाउ ह्वात्तै घट्यो

दैनिकी न्यूज

७, मंसिर २०७८
सुनको भाउ ह्वात्तै घट्यो
images

काठमाडौं । सुनको भाउमा भारी गिरावट आएको छ । मंगलबार सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि ओरालो लागेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

मंगलबार चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँमा किनबेच हुँदैछ । सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २७० रुपैयाँ पुगेको थियो ।

images
प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलवार - १३:१०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology