Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस ?

प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस ?

दैनिकी न्यूज

५, मंसिर २०७८
प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस ?
images

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७७–०७८ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँबराबरकै नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। 

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - ११:००:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology