Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ

सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ

दैनिकी न्यूज

३०, कार्तिक २०७८
सुनको भाउ प्रतितोला ९४ हजार ८ सय रुपैयाँ
images

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९५ हजारनजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ८०० पुगेको हो।

सोमबार छापावाल सुनको भाउ ९४ हजार ३०० रुपैयाँ थियो। तेजावी सुनको भाउ पनि ९४ हजार ३०० पुगेको छ।

त्यस्तै मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला १२९० पुगेको छ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - ११:४०:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology