Logo

आइतवार, श्रावण २४ गते २०८३

images

इन्धनमा भारी मूल्य वृद्धि, कति पुग्यो भाउ

इन्धनमा भारी मूल्य वृद्धि, कति पुग्यो भाउ

दैनिकी न्यूज

२४, कार्तिक २०७८
इन्धनमा भारी मूल्य वृद्धि, कति पुग्यो भाउ
images

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार सूचना प्रकाशित गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ र खाना पकाउने ग्यासमा ७५ रुपैयाँ बढाएको हो। मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७८ बुधवार - २०:३५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology