Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज सेयर बजार बन्द हुने

आज सेयर बजार बन्द हुने

दैनिकी न्यूज

२४, कार्तिक २०७८
आज सेयर बजार बन्द हुने
images

काठमाडौं । आज (बुधबार) सेयर बजार बन्द रहने भएको छ । आज (कात्तिक २४ गते) छठ पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण सेयर बजार पनि बन्द भएको हो । अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७८ बुधवार - १०:२७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology