Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१, कार्तिक २०७८
सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । दशैं पछिको पहिलो कारोबार दिन सोमबार सुनचाँदीको भाउ बढेको छ।

यस दिन छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँ बढेको हो। दर्शैअघिको अन्तिम कारोबार दिन अर्थात असोज २५ गते, सोमबार प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस दिन बढेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुनको भाउ प्रतितोला ६५० रुपैयाँ बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

दशैं अघि ११८० रुपैयाँमा कारोबार भइको चाँदीको यस दिन प्रतितोला ४५ रुपैयाँ बढेर १२ सय २५ रुपैयाँमा अन्तिम कारोबार भइरहेको छ।

images
प्रकाशित मिति :कार्तिक १, २०७८ सोमवार - १२:५२:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology