Logo

आइतवार, श्रावण २४ गते २०८३

images

महिला लघुत्तिले ५० प्रतिशत लाभांश दिने प्रस्ताव

महिला लघुत्तिले ५० प्रतिशत लाभांश दिने प्रस्ताव

दैनिकी न्यूज

२४, आश्विन २०७८
महिला लघुत्तिले ५० प्रतिशत लाभांश दिने प्रस्ताव
images

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ५ प्रतिशत नगद लाभांश करसहित र ४५ प्रतिशत बोनस शेयर गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

images
प्रकाशित मिति :आश्विन २४, २०७८ आइतवार - १०:२०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology