Logo

आइतवार, श्रावण २४ गते २०८३

images

स्वावलम्बन लघुत्तिले प्रस्ताव गर्यो लाभांश

स्वावलम्बन लघुत्तिले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२२, आश्विन २०७८
स्वावलम्बन लघुत्तिले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आवको मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ६ प्रतिशत नगद लाभांश करसहित र १९ प्रतिशत बोनस शेयर गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - १३:४२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology