Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आरएसडिसी लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

आरएसडिसी लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

१७, आश्विन २०७८
आरएसडिसी लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७–०७८ को लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असोज १५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७३ करोड १९ लाख ५९ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो । 

images
प्रकाशित मिति :आश्विन १७, २०७८ आइतवार - १४:३५:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology